
हालै जल विधुत लगानी तथा विकास कम्पनीमा विभिन्न पदहरुमा रोजगारीको अवसर आएको छ |
यी पदको लागि प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्तिका लागि उल्लेखित योग्यता पुगेको उम्मेदवारहरुबाट कम्पनीद्वारा स्वीकृत दरखास्त फाराम भरी पेश गर्न आव्हान गरिन्छ |
In this blog
हालै जलविधुत लगानी तथा विकास कम्पनीमा विभिन्न पदहरुमा रोजगारीको अवसर आएको छ |
यी पदको लागि प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्तिका लागि उल्लेखित योग्यता पुगेको उम्मेदवारहरुबाट कम्पनीद्वारा स्वीकृत दरखास्त फाराम भरी पेश गर्न आव्हान गरिन्छ |
परिक्षा केन्द्र : काठमाडौँ
दरखास्त बुझाउने स्थान : कम्पनीको कार्यालय , बबरमहल , काठमाडौँ |
उमेर : १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको (पुरुष) तथा ४० बर्ष ननाघेको (महीला)
कुमारी जबको ब्लगमा तपाईंले खाली तहको बारेमा बिस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ साथै फाराम यहाँबाट (Here) डाउनलोड वा www.hidcl.org.np बाट डाउनलोड गर्न सकिनेछ |
Loading Comments...